२८ फागुन २०७९, आइतबार  
७ जेठ २०८१, सोमबार  

नाजिर र एलिसाको अभिनयमा ‘चरा’

नाजिर र एलिसा

नाजिर हुसेन र एलिसा राईको अभिनयमा ‘चरा’ बोलको गीत सार्वजनिक भएको छ । राजन मुकारुङको शब्द तथा संगीत रहेको गीतमा राजेशपायल राई र सीता सिंगकले स्वर दिएका छन् ।

गीतको भिडियोलाई पवित्र राईले निर्देशन गरेका छन् । प्रेम प्रसङ्गलाई केन्द्रमा राखिएको गीतको भिडियोमा नाजिर हुसेन र एलिसा राईले अभिनय गरेका छन् । भिडियोमा राईहरूको मौलिक पहिरन र संस्कृतिलाई समेत प्रस्तुत गरिएको छ । बुद्ध थापाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ