२८ फागुन २०७९, आइतबार  
२८ फागुन २०७९, आइतबार  

‘ए मेरो हजुर ४’लाई पहिले ‘केजीएफ २’को डर

दोस्रो पटक चलचित्रको प्रदर्शन मिति तय गरेपनि चलचित्र ‘ए मेरो हजुर ४’ तोकिएको समयमा रिलिज हुनेमा दोधार देखिएको छ । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको यो चलचित्र यसअघि भदौमा रिलिज गर्ने तयारी थियो ।

amero

भदौमा रिलिज गर्ने योजना भएपनि कोरोनाका कारण हलहरु खुल्न नसकेपछि ‘ए मेरो हजुर ४’ रिलिज हुन सकेन । निर्माणपक्षले हल खुल्ने बित्तिकै चैत २५ गतेबाट चलचित्र प्रदर्शन गर्ने घोषणा गर्‍यो । जसअनुसार यो चलचित्रको टिजर गत शुक्रबार रिलिज गर्ने भनेर प्रचार पनि गरियो । तर, झरना थापा निर्देशित चलचित्रको टिजर तयार भएर पनि सार्वजनिक हुन सकेन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

नयाँ अपडेट

ट्रेन्डिङ